• १८ भदौ २०८३, बिहीबार
  • ७ः१० बेलुका

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

प्रकाशित मिति

२०८० चैत्र ८ गते, बिहीबार १२:२०

चैत्र ८, २०८० काठमाडौँ: सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सहसचिव पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Kamana Sewa

साथै, राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुशरेन्द्रबहादुर महत (जुम्ला), प्राध्यापक शिवराज आचार्य (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

Classic Tech Desktop

प्रतिकृया