गण्डकी प्रदेशको यातायातमन्त्री बने दिपक मनाङे
प्रकाशित मिति
२०८० चैत्र ५ गते, सोमबार ०२:२०
चैत्र ५, २०८० काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्र पाण्डेले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पाण्डेले राजिव गुरुङ दिपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
गत निर्वाचनमा मनाङबाट स्वतन्त्र रुपमा निर्वाचित मनाङे त्यसलगत्तै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर राजनीतिक समीकरणमा फेरबदल आएसँगै आइतबार उनले एकीकृत समाजवादी छाडेको घोषणा गरे । त्यसको भोलिपल्टै अर्थात् आज मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएका छन् ।

आजै मनाङेको शपथ ग्रहण हुने बताइएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया