• २३ भदौ २०८३, मंगलबार
  • १२ः५६ दिउँसो

देउवाले गरे भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यहरू मनोनयन (सूचीसहित)

प्रकाशित मिति

२०८० माघ २२ गते, सोमबार ०२:२८

माघ २२, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् । सोमबार मेघराज टण्डनको अध्यक्षतामा देउवाले केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका हुन् ।

National Life

प्रतिकृया