• १० असोज २०८३, शनिबार
  • १२ः४९ राती

निजि प्राबिधिक शिक्षालय महासङग बागमती प्रदेश कमिटीको प्रदेश भेला तथा दोस्रो महाधिवेशन

प्रकाशित मिति

२०८० मंसिर २४ गते, आईतवार ०१:१९

मंसिर २८, २०८० काठमाडौँ: मिति २०८०/०८/२३ गते शनिबारका दिन निजि प्राबिधिक शिक्षालय महासङग बागमती प्रदेश कमिटीको प्रदेश भेला तथा दोस्रो महाधिवेशन सुसम्पन्न भएको छ। केन्द्रिय महाधिवेशनबाट बागमती प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्षमा निर्बाचित रमेश जंग कुँवरको अध्यक्षतामा ९ सदस्यीय तपशिल बमोजिम प्रदेश कमिटी गठन गरियो ।

National Life

उक्त भेलामा प्रमुख अतिथिको आतिथ्यता ई. शैलेन्द्र मोहन झाज्युले बिशिस्ट अथितीको आतिथ्यता केन्द्रिय बरिस्ठ उपाध्यक्ष श्री राम प्रसाद पौडेल ज्युले, विशेष अतिथि को आतिथ्यता केन्द्रिय महासचिव भुवन चक्र जोशीज्यूले र अतिथिको रुपमाकेन्द्रिय सदस्य तथा महिला नेत्रि सिन्धु मल्ल ज्यु ले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रम निबर्तमान सचीव सि.पि. शर्मा नेपालज्यूले संचालन गर्नुभएको थियो ।

१) अध्यक्ष : रमेश जंग कुँवर
२) उपाध्यक्ष : अमृत बहादुर बुढाथोकी
३) सचीव : सि. पि. शर्मा नेपाल
४) कोसाधयक्ष : पुस्पराज श्रेष्ठ
५)सह सचिव : पवन बैध
६) सदस्य : गँगा शर्मा
७) सदस्य : लक्ष्मी अधिकारी
८)सदस्य : बिष्णु त्रिपाठी
९)सदस्य : अमर अमत्य

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया