राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय
प्रकाशित मिति
२०८० मंसिर १३ गते, बुधबार ०१:१५
मंसिर १३, २०८० काठमाडौँ: सरकारले आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यावधि सकिँदैछ ।
राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।
Related
Recent News
- सर्वोच्च अदालतको आदेशपछि रोकियो ईशा फाउन्डेसनभित्र प्रहरीको छानबिन
- अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब
- नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माणको सम्झौता
- अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुग्यो
- झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी पक्राउ
- आजदेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज
- प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेटवार्ता
- गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो
- लद्दाखका वातावरणीय कार्यकर्ता वाङचुक ३६ घण्टापछि रिहा
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया