• १० असोज २०८३, शनिबार
  • ५ः११ बिहान

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यस्थिति सामान्योन्मुख, आईसीयूबाट निकालियो

प्रकाशित मिति

२०८० कार्तिक ३ गते, शुक्रबार ०१:४३

कात्तिक ३, २०८०, काठमाडौं: चीनमा हृदयघात भई अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा निकै सुधार आएको छ ।

National Life

चीनको पेकिङ युनियन अस्पतालमा उपचाररत् उनलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया