• 1:14 am

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार १०:५८

भदौ १०, २०८० काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दाको पेसी रहेको छ ।


लामो समयदेखि पेसी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । नाबालिगको बलात्कार कसुरमा सन्दीपविरुद्ध १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

प्रतिकृया