• ४ असोज २०८३, आइतबार
  • ८ः०३ राती

कामना सेवाका ग्राहकले बालुवाटारको नेपाल हाउस रेस्टुरेन्टमा विशेष छुट पाउने

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार ०२:२१

८ श्रावण २०८०, काठमाडौं : कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार बीच मर्चेन्ट सम्झौता भएको छ।श्रावण ०७ आईतबार भएको सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्ने भएका छन्।

National Life

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया