• १० असोज २०८३, शनिबार
  • १२ः१८ राती

रास्वपा प्रवेश गरे अनिल शाह

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार १२:२३

७ असार २०८०, काठमाडौँ: पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

National Life

पहिलो वार्षिकोत्सवको अवसर पारेर पार्टीका सभापति रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराएका हुन् ।


रास्वपा प्रवेश गरेसँगै उनलाई पार्टीको तालिम विभागको प्रमुख बनाइएको छ । आफ्नो क्यारियको ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएका शाहले अब आफ्नो दोस्रो इनिंगको रुपमा राजनीति शुरु गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया