• ३ असोज २०८३, शनिबार
  • १०ः२४ राती

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू (लाइभ भिडिओ)

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ११:५३

जेठ ७, २०८०, काठमाडाैं : प्रतिनिधि सभामा बैठक सुरू भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।

National Life

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।


एमाले अध्यक्षसमेत रहेका ओलीले जेठ ४ गते नै बोल्ने बताएका थिए। त्यस दिन बिरामी भएर संसद्मा अनुपस्थित रहेका ओलीले आज बोल्न लागेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

भिडिओ:

प्रतिकृया