रौतहटमा झडप हुँदा ६ जना प्रहरी घाइते
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०५:२२
२९ चैत्र २०७९, काठमाडौँ: रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव आफ्ना मागहरु राख्दै नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीसँग दोहोरो झडप भएको छ । उक्त झडपमा परि ६ प्रहरी घाइते भएका छन् । झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन् ।
गोलीको छर्रा भिडमा पुग्दा गरुडा-५ का गजेन्द्र साह घाइते भएका छन्। हाल उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया