• १० असोज २०८३, शनिबार
  • ३ः०४ राती

१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ०४:३५

७ फागुन २०७९, काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

National Life

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया