कोरोना अपडेट : २४ घण्टामा ४२ जनामा संक्रमण
प्रकाशित मिति
२०७९ आश्विन २८ गते, शुक्रबार ०५:२१
२८ आश्विन २०७९, काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त समयमा गरिएको १ हजार ६९ परिक्षणमध्ये आरटी पिसिआर विधिबाट ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज एन्टीजेन विधिबाट कसैको पनि कोरोना परिक्षण गरिएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा संक्रमणबाट सो अवधिमा कसैले पनि ज्यान नगुमाएको र कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या २ लाख ६ हजार ६ सय ४ रहेको मन्त्रालयमा प्राप्त तथ्याङ्कका आधारमा उल्लेख गरिएको बताइएको छ ।

यता, २४ घण्टामा २६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै हाल देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ३८ पुगेको छ ।

Related
Recent News
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया