शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै नोबेल कलेजका विद्यार्थी आन्दोलित
प्रकाशित मिति
२०७९ भाद्र १३ गते, सोमबार ११:३०
१३ भाद्र २०७९, काठमाडौं : काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल कलेजका विद्यार्थी आन्दालित भएका छन्। एक शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै उनीहरू आन्दालित भएका हुन्। ती शिक्षकले विद्यार्थीलाई कलेजभित्र दुर्व्यवहार गरेको विद्यार्थीहरूले जनाएका छन्। उनीहरुले शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।
दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। प्रहरीका अनुसार दुर्व्यवहारमा परेको भनिएकी छात्रा प्लस टुमा अध्ययनरत हुन्।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया