चिकित्सा शिक्षाको शुल्क वृद्धि (सूचीसहित)
प्रकाशित मिति
July 16, 2022
३२ असार २०७९, काठमाडौंः चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८ र ७९ का लागि चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको आयोगका उपसचिव मेघराज शर्माले बताए।
स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको शर्माले जानकारी दिए।।
सूचीसहित–
Related
Recent News
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
- आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा, यस्तो छ कार्यतालिका
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
- काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने
- मोबिल स्टोरमा आगलागी ५ जना घाइते
- बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
- जापानी परराष्ट्रमन्त्री योको आज आउँदै,दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने
- भारतका विदेशमन्त्रीले भने– नोटमा चुच्चे नक्सा राख्ने नेपालको एकपक्षीय निर्णय
- डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया