• 3:26 am

चिकित्सा शिक्षाको शुल्क वृद्धि (सूचीसहित)

प्रकाशित मिति

July 16, 2022

३२ असार २०७९, काठमाडौंः चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८ र ७९ का लागि चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको आयोगका उपसचिव मेघराज शर्माले बताए।


स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको शर्माले जानकारी दिए।।

सूचीसहित

प्रतिकृया