बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
प्रकाशित मिति
२०७९ जेष्ठ २४ गते, मंगलवार १२:५१
sf7df8f}F, # ;fpg . gofF afg]Zj/l:yt ;ª3Lo ;+;b ejgdf cfOtaf/ z'¿ ePsf] k|ltlglw;ef a}7sdf /fi6«klt sfof{noaf6 k|fKt kq k9]/ ;'gfpFb} ;efd'v clUgk|;fb ;fksf]6f . t:jL/ M /Tg >]i7, /f;;
२४ जेठ २०७९, काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारूको विषयमा सरकारको धारणा माग गरेका थिए ।
सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।







प्रतिकृया