• १६ असोज २०८३, शुक्रबार
  • २ः०२ राती

हेटौंडाको मतपत्र : चोर नेताहरुलाई नो भोट

प्रकाशित मिति

२०७९ जेष्ठ ४ गते, बुधबार ०६:०४

४ जेठ २०७९, काठमाडौँ : हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

National Life

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

प्रतिकृया