• १८ असोज २०८३, आइतबार
  • २ः३८ राती

सुनको मूल्य स्थिर , कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ११:४७

९ बैशाख २०७९, काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ४ सय रहेको छ ।

National Life

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । बिहीबार पनि सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा नै कारोबार भइरहेको थियो ।

प्रतिकृया