• २३ भदौ २०८३, मंगलबार
  • ७ः५८ बेलुका

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर किशोरीको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार १२:३७

७ बैशाख २०७९, काठमाडौं : काभ्रेपलाञ्चोक चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया किशोरी कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो ।

National Life

आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


गत वर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया