• १६ असोज २०८३, शुक्रबार
  • ६ः४६ बिहान

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार १०:२४

६ बैशाख २०७९, काठमाण्डौं : बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको हो।

National Life

बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यो नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौं परकम्प गएको जनाइएको छ।

प्रतिकृया