• १८ असोज २०८३, आइतबार
  • ४ः१४ बेलुका

सानिमा बैंकले गर्‍यो विभिन्न होटलसँग सम्झौता

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ०६:०८

१४ चैत्र २०७८, काठमाडौँ : सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमाभिसा कार्ड (डेबिडरक्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १०५ छुट, द एभरेष्ट होटलमा १५५ छुट, होटल अकामामा २०५ छुट र अलफ्ट काठमाडौं ठमेलमा १५५ छुटपाउने छन् ।

National Life

यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिकृया