• १८ असोज २०८३, आइतबार
  • ६ः२० बिहान

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०६:१८

११ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५० पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

प्रतिकृया