• ५ साउन २०८३, मंगलबार
  • १२:३९ बिहान

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०८:५५

१९ माघ २०७८, काठमाडौँ : सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।


कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन९लेखामा १र१ जनालाई बढुवा सिफारिस गरेको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया