• १७ असोज २०८३, शनिबार
  • ११ः५७ बिहान

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ ६ गते, बिहीबार ०६:४७

६ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया