• १८ असोज २०८३, आइतबार
  • १०ः२३ बिहान

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०६:४६

३० पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।

National Life

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया