• ४ असोज २०८३, आइतबार
  • ४ः०० बेलुका

आज एनएमबी लघुवित्तसहित तीन कम्पनीको एजीएम

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार १२:०१

२६ पुस २०७८, काठमाडौँ :  एनएमबी लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले आज पुस २६ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। एनएमबी लघुवित्त, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आज वार्षिक साधारणसभा डाकेका हुन्।

National Life

एनएमबि लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट डोकेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश रहेका छन् ।

प्रतिकृया