• १८ असोज २०८३, आइतबार
  • १ः३२ दिउँसो

सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १०:००

२२ पुस २०७८, काठमाडौँ :  सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

National Life

उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।


बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया