• ४ असोज २०८३, आइतबार
  • ४ः२० बेलुका

आगलागीबाट धनमाल जलेर नष्ट

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:०८

९ पुस २०७८, काठमाडौँ : शंखरापुर नगरपालिका-८ स्थित खत्रीगाउँ बस्ने ६२ वर्षीय जयराम केसीको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा विभिन्न सामानहरू जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

National Life

आगलागीको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिकृया