• ५ असोज २०८३, सोमबार
  • १ः५१ राती

नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंकसँग सहकार्य गर्ने

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०१:३२

९ पुस २०७८ , काठमाडौं : नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंकसँग सहकार्य गर्ने भएको छ । सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार गर्दै उद्देश्यले बैंकसँग सम्झौता गरेको हो ।

National Life

सम्झौतामा नेपाल पेमेन्ट सोलुसन्स् सीएक्सओ. प्रताप श्रेष्ठ तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकका डेपुटी सीईओ उमेश रेग्मी एवं आइटी र कार्ड प्रमुख विशल जोशीले हस्ताक्षर गरेका हुन् ।


सम्झौता अनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सबै सेवा उपयोग गर्न पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराउनेछ ।

प्रतिकृया