• ५ असोज २०८३, सोमबार
  • ९ः२५ बिहान

आज स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ११:५१

५ पुस २०७८, काठमाडौँ :  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभाका लागि ६ पुसमा बुकक्लोज गर्दैछ । नेप्सेमा आजसम्म कारोबार भएर कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

National Life

लघुवित्तले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभामा चुक्ता पुँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित हुनेछ ।

प्रतिकृया