नाडाको अध्यक्षका लागि करण चौधरीले गरे उम्मेदवारी घोषणा
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०५:५०
१५ मंसिर २०७८, काठमाडौं : अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसनको आगामी कार्यसमितिको लागि करण चौधरी उम्मेदवारी घोषणा गरेका छन् । हाल एशोसिएसनका उपाध्यक्ष रहेका चौधरीले प्यानलसहित बुधबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको हुन् ।
नाडा अटोमोबाइल्सको साधारणसभा यही मंसिर २२ र २३ गते हुँदैछ । साधारणसभाले आगामी २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ । चौधरीले अहिले कार्यसमितिमा रहेका ८० प्रतिशत सदस्यको साथ आफूसँग रहेको दाबी गरेका छन् ।
चौधरीले एशोसिएसनको अध्यक्ष बनेपछि आफूले समग्र अटो क्षेत्रको हितमा काम गर्ने बताए ।
Related
Recent News
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- ४० करोड थान एक रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकले बोलपत्र आह्वान
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता








प्रतिकृया