चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्ति पक्राउ
प्रकाशित मिति
September 14, 2021
२९ भाद्र, २०७८ काठमाडौँ : बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौँको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।
उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले सात दिन कैद सजाय र सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
Related
Recent News
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
- आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा, यस्तो छ कार्यतालिका
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
- काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने
- मोबिल स्टोरमा आगलागी ५ जना घाइते
- बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
- जापानी परराष्ट्रमन्त्री योको आज आउँदै,दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने
- भारतका विदेशमन्त्रीले भने– नोटमा चुच्चे नक्सा राख्ने नेपालको एकपक्षीय निर्णय
- डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया