• ३ असोज २०८३, शनिबार
  • ११ः०७ राती

एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ११:३९

१० भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

National Life

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्न र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले जनाए, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एकदुई दिनभित्रै हुन्छ ।


’गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया