• १६ असोज २०८३, शुक्रबार
  • ३ः१७ राती

प्रधानमन्त्री देउवा र मुख्मन्त्री भट्टबीच भेटवार्ता

प्रकाशित मिति

२०७८ श्रावण ८ गते, शुक्रबार ११:४२

८ साउन, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो।

National Life

भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ।


यसका साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया