• ४ असोज २०८३, आइतबार
  • १ः०७ राती

‘आयो तिम्रो राजा’मा सरिता र यशराज

प्रकाशित मिति

२०७८ श्रावण ५ गते, मंगलवार ०८:४७

५ साउन, २०७८ काठमाडौँ : नवगायक गणेश थापाको स्वरमा नयाँ गीत ‘आयो तिम्रो राजा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन लुइँटेलको शब्द र सुवर्णकुमार श्रेष्ठको संगीत तथा संगीत संयोजन छ ।

National Life

बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको भिडियोमा यशराज गरच, सरिता भारती र मञ्जुला गिरी फिचर्ड छन् । सुबास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायांकन छ । भिडियोमा सवनम थापा र नेहा थापाको लगानी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया