• १६ असोज २०८३, शुक्रबार
  • १ः२७ राती

एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक

प्रकाशित मिति

२०७८ असार ३ गते, बिहीबार ०१:१४

काठमाडौँ : नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानामा रहेकाले भर्चुअल बैठक डाकिएको हो। सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए।

National Life

प्रतिकृया