• ०८:२२ २०८१ बैशाख ७ गते
  • 8:22 am

पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

प्रकाशित मिति

२०७८ जेष्ठ २७ गते, बिहीबार ०५:२७

coronavirus 4v274FG73F e1619749454954

काठमाडाैँ : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

प्रतिकृया