• ४ असोज २०८३, आइतबार
  • २ः५१ दिउँसो

चलचित्र उद्योगलाई निषेघाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०७:०१

काठमाडौँ : नेपाल सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा समयअवधिभरको विद्युत शूल्क छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्ण पौडेलले यसबारेमा जानकारी दिएका हुन्।

National Life

उनले आर्थिक वर्ष २०७८–७९ मा चलचित्र क्षेत्रले तिनुपर्ने नविकरण र इजाजत शूल्कमा पनि छुट गर्ने व्यवस्था मिलाएको बताए।

प्रतिकृया