• १० असोज २०८३, शनिबार
  • ९ः५८ बिहान

संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०३:०४

काठमाडौं :  संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।

National Life

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया