नेपाल-खनाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै
प्रकाशित मिति
२०७७ चैत्र २४ गते, मंगलवार ०१:१३
काठमाडौँ : सत्तारुण नेकपा एमालेका असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल समूहले मंगलबार बागमती प्रदेश समानान्तर समिति घोषणा गर्दैछन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि नेपाल-खनाल समूह समानान्तर कमिटी घोषणा गरिरहेको छ। चार दिन अघि नेपाल-खनाल पक्षले एमाले पुनर्गठन अभियान सुरु गरेको थियो। दुई दिनअघि उक्त समूहले काठमाडौँ जिल्लामा समानान्तर कमिटी घोषणा गरेको थियो।
नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सोमबार समानान्तर समितिमा बस्नेलाई कारबाही गर्ने निर्देशन दिएका थिए। पार्टीभित्र असन्तुष्ट भीम रावलले पनि मंगलबार सुदुर पश्चिम प्रदेशमा समानान्तर समिति घोषणा गर्दैछन्।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया