• ९ असोज २०८३, शुक्रबार
  • १०ः४२ राती

गृहमन्त्रीलाई भेटेर पाकिस्तानका नवनियुक्त राजदुतले भने: नेपालको क्रिकेट विकाशमा सहयोग गर्न तयार छौँ

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०३:३९

काठमाडौ: पाकिस्तानका राजदुत सयेद हैदरले नेपाली क्रिकेटको विकाशका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताएका छन्।

National Life

नेपालका लागि जिम्मेवारी सम्हालेपछि सोमबार गृहमन्त्री रामबहादुर थापा’बादल’लाई भेट्दै हैदरले क्रिकेट विकाशका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन्।

उनले क्रिकेटप्रति नेपालीको आकर्षणबाट आफु प्रभावित बनेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया