• १०:५९ २०८१ बैशाख ७ गते
  • 10:59 am

सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०५ सम्मको छुट

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०४:३२

siddartha bank AF9GzByUab e1614336417464

काठमाडौं – सिद्धाथ बैङ्क लिमिटेड र काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थित त्रिसारा रेस्टुरेन्ट एन्ड बार बीच बैङ्कका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट  खाना तथा बेभरेजका लागि भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।

 

 

प्रतिकृया