• 3:11 pm

ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०४:२१

काठमाडौं : नेकपा ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।

नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।

 

प्रतिकृया