• १० असोज २०८३, शनिबार
  • १२ः२७ राती

२४ घण्टामा ९४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन १२ गते, बुधबार ०५:३३

 काठमाडौँ: नेपालमा २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या ९४ पुगेको छ । यो संगै हाल सम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज कोरोनामुक्त हुनेको संख्या ७१ रहेका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिकृया