• १० असोज २०८३, शनिबार
  • ११ः५३ बिहान

बाइडेन र बोरिसबीच टेलिफोन वार्ता

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०१:५२

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।

National Life

जनवरी २० मा बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेन र जोन्सनबीच भेटवार्ता भएको हो ।

बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीट गर्दै बाइडेनसँग टेलिफोन संवाद भएको जानकारी दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्तामा अमेरिका र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ र सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरेको बोरिसले उल्लेख गरेका छन् ।

प्रतिकृया