• १६ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुन

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०६:१६

काठमाडौंः नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते हुने भएको छ ।

National Life

हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

 

प्रतिकृया