• ३ असोज २०८३, शनिबार
  • ७ः३० बेलुका

साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यूः विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०६:४५

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ‘निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

National Life

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित कार्यक्रममा निर्मलाका हत्यारा खाई भन्ने शब्द लेखिएको टिर्सट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रवक्ता शर्माले यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रवक्ता शर्माले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै प्रधानमन्त्रीसँग दोषीलाई प्रक्राउ गर्न समेत आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले लेखेका छन्, ‘दोषीलाई पक्राउ गर्नोस्, प्रश्नलाई निषेध लोकतन्त्र होइन, स्टालिनवाद हो, ‘साँच्चै निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यू?’

प्रतिकृया