• ४ असोज २०८३, आइतबार
  • ८ः१३ बिहान

कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०६:१६

सुर्खेत: कर्णाली प्रदेश जाजरकोट “क” का सांसद तथा अर्थ तथा प्राकृतिक श्रोत वाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा अज्ञात समूहले आगजानी गरेको छ।

National Life

कर्णाली प्रदेश ०२००१ झ ००४० नम्वरको गाडी बिहीवार बेलुका १० वजे गाडी चालकले खाना खाईरहेको अवस्थामा भेरी नगरपालिका ७ नम्वर वडाको पुन्ममा भन्ने स्थानमा आगजनी गरिएको हो।

गाडीमा कसले र किन आगजनी गरेको हो भन्ने अहिले सम्म कुनै जानकारी प्राप्त भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया