• ५ असोज २०८३, सोमबार
  • २ः३० राती

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०६:१०

काठमाडौंः जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

National Life

शुक्रबार दुवै पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो ।

एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवि जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया